मंगलवार, चैत्र १८, २०७६
    स्वास्थ्य

    विराटनगरमा कोरोनाकाे आशंका, दुई जनालाई लगियाे धरान

    शनिबार, १ चैत्र २०७६, आहाखबर

    काठमाडाैं,१ चैत। कोरोना भाइरस संक्रमणको आशंकामा विरानगरस्थित कोशी अस्पतालमा उपचार गराइरहेका दुई जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ ।

    कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रका अनुसार केही दिन अघि मात्र विदेशबाट आएका उनीहरूमा उच्च ज्वरो र रुखाखोकी देखिएपछि धरान रेफर गरिएको हो ।

    कोरोनाको शंका लागेर आईसोलेसन वार्डमा रेफर गरिएको मिश्रले बताइन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast