बिहिवार, जेष्ठ १५, २०७७
    लाइफस्टाइल

    मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, यस्ताे छ आजको मौसम

    मंगलवार, २७ फागुन २०७६, आहाखबर

    काठमाडौँ, २७ फागुन। देशको पूर्वी र मध्य पहाडी भूभागमा मंगलबारको मौसममा आंशिक बदली रही अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अपरान्हपछि पूर्वि तथा मध्य पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

    मंगलबार राति पनि देशभर आंशिक देखि सामान्य बदली रही पहाडि भूभागका थोरै स्थानहरुमा मेघगर्जन । चट्याङसहित वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast