शनिबार, आषाढ २७, २०७७
    कला-सौन्दर्य

    अम्बानीको होली पार्टीमा प्रियंका-निकको केमेस्ट्री

    शनिबार, २४ फागुन २०७६, आहाखबर

    एजेन्सी, २४ फागुन

    मुकेश अम्बानीकी छोरी इशा अम्बानीले होली पार्टीको आयोजना गरिन्। कार्यक्रममा बलिउड हस्तीहरुको सहभागिता रहेको थियो।

    कार्यक्रममा अभिनेत्री प्रियंका चोपडा र उनका पति निकको केमेस्ट्री खुबै जमेको थियो। प्रियंकाले निकसँगको तस्बिर पनि इन्स्टाग्राममा सार्वजनिक गरेकी छन्। जसमा प्रियंका र निक अबिरमा रंगिएका छन्। अर्को तस्बिरमा भने निक, प्रियंका र कैट्रिना कैफ छन्। उनीहरु खुलेर रंगको पर्व होली मनाएको तस्बिरले बताउँछ। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast