मंगलवार, चैत्र २५, २०७६
    बिदेश

    दिल्ली हिंसाः ४२ को मृत्यु, २ सय भन्दा बढि घाइते

    शुक्रबार, १६ फागुन २०७६, आहाखबर

    काठमाडौं, १६ फाल्गुन

    उत्तर पूर्वी दिल्लीमा आईतवार देखि शुरु भएको हिंसामा परेर ४२ जनाको मत्यु भएको छ । साथै २०० भन्दा धेरै घाइते भएका छन् ।

    घाइतेहरुको दिल्लीका बिभिन्न अस्पतालमा उपचार भईरहेको छ । आईतवारबाट हिंसाग्रस्त बनेका दिल्लीका बिभिन्न इलाकामा बिहीवार बेलुकादेखि भने शान्ति छाएको छ ।

    अहिलेसम्म सरकारले १८ जनाबिरुद्ध एफआईआर मुद्दा दर्ता गरेको छ भने १०६ जनालाई गिरफ्तार गरेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast