शुक्रबार, चैत्र २१, २०७६
    राज्य-समाज

    उपराष्ट्रपति निवास गेटमा शंकास्पद बस्तु, खोलेर हेर्दा झोला !

    बुधबार, ७ फागुन २०७६, आहाखबर

    काठमाडौं, ६ फागुन

    लौनचौरस्थित उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ निवासको गेटमा शंकास्पद बस्तु फेला परेको छ ।

    निवासको गेटमा एक महिलाले शंकास्पद झोला राखेर गएपछि प्रहरीलाई खवर गरिएको थियो ।

    शंकास्पद बस्तु भएकाले प्रहरीले नेपाली सेनाको डिस्पोजल टोलीलाई समेत बोलाएको थियो । तर झोला खोलेर हेर्दा ज्याकेट भेटिएको प्रहरीले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast