आईतवार, आषाढ २८, २०७७
    कला-सौन्दर्य

    कायरा आडवानीको नयाँ फोटोसुटले हँगामा मच्चाएपछि ...

    बुधबार, ७ फागुन २०७६, आहाखबर

    काठमाडौं, ७ फागुन

    हालैमात्र चलचित्र ‘कविर सिंह’ मा शाहिद कपुरसँग स्क्रिन सेयर गरेर चर्चा कमाएकी बलिउड अभिनेत्री कायरा आडवाणी एउटा फोटोका कारण फेरि चर्चामा आएकी छन्।

    कायराले आफ्नै इन्स्टाग्राममा उक्त फोटो पोस्ट गरेकी छिन्। नग्न शरीर पिँडालुको पापातले ढाकेको उक्त फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको निकै चर्चा भइरहेको छ।

    मानिसहरुले कायराको फोटोमा निकै प्रतिक्रिया जनाइरहेका छन्। उक्त फोटो ड्याबो रतनानी क्यालेन्डरको सुट गरेको कायराले इन्स्टाग्राममा उल्लेख गरेकी छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast