शुक्रबार, चैत्र २१, २०७६
    राज्य-समाज

    मौसम : पूर्वी क्षेत्रमा पानी पर्ने, उपत्यकामा तुवाँलो लाग्ने

    मंगलवार, ६ फागुन २०७६, आहाखबर

    काठमाण्डौ, ६ फागुन

    काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ । 

    केही दिन यतादेखि तुवाँलोको कारण उपत्यकासहित देशका धेरै ठाउँको मौसम खुल्न सकेको छैन । अझै एक दुई दिन मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    महाशाखाका अनुसार आज पूर्वी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । यस्तै बुधबार भने मध्यक्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast