सोमबार, चैत्र २४, २०७६
    लाइफस्टाइल

    यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

    शनिबार, ३ फागुन २०७६, आहाखबर

    काठमाडौँ ३ फागुन | हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा जनाएको छ | हाल देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ । 

    आगामी तीन दिनको मौसम पूर्वानुमान    

    फागुन ०३ गते (शनिबार)

    दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
    रातीः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

    फागुन ०४ गते (आईतबार)

    फागुन ०५ गते (सोमबार)

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast