सोमबार, चैत्र २४, २०७६
    राज्य-समाज

    ओली सरकारको दुई वर्ष : सपना धेरै, उपलब्धि सुस्त

    शनिबार, ३ फागुन २०७६, आहाखबर

    काठमाडाैं ३ फागुन। २०७४ मा गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारले दुई वर्ष पूरा गरेको छ । ओली सरकारको विगत दुई वर्षलाई फर्केर हेर्दा उत्साह धेरै देखिए पनि उपलब्धि भने सुस्त देखिएको छ ।

     

    यद्यपि, विकास निर्माणका धेरै आधार निर्माण हुन थालेको दाबी सरकारको छ । यस्तै, यस अवधिमा मुलुकमा सुशासनका लागि मानकको थालनी भएको दाबीसमेत सरकारी पक्षको छ ।


    ‘समृद्ध नेपाल,सुखी नेपली’को नारासहित गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले आगामी तीन वर्षभित्र मलुक समृद्ध बनाउने आशा भने धेरैको जीवित नै छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast