बिहिवार, चैत्र २०, २०७६
    बिदेश

    फागुन १२ गते भारत आउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

    मंगलवार, २८ माघ २०७६, आहाखबर

    एजेन्सी, २८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फागुनमा  भारत यात्रामा आउने भएका छन् ।

    भारतका प्रेस सचिवको तर्फबाट जारी वक्तव्यमा ट्रम्प २४–२५९ फागुन १२–१३० फेब्रुअरीको दिन भारतमा हुनेछन् ।

    अमेरिका राष्ट्रपतिसँग उनको पत्नी मेलानिया पनि हुनेछिन् । भारत यात्राको दौरान ट्रम्प दिल्ली र अहमदावादको भ्रमण गर्नेछन् ।  अमेरिकी सरकारको तर्फबाट जारी गरिएको बयानमा अघिल्लोहप्ता राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीबीच फोनमा कुराकानी भयो । 

    भ्रमणको दौरान दुई देशका नेताले भारत र अमेरिकाको जनताबीच सम्बन्ध अभिवृद्धि गर्ने र दुवै देशबीच रणनीतिक साझेदारी थप बलियो बनाउने सहमति जनाउनेछन् ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast