सोमबार, चैत्र २४, २०७६
    कला-सौन्दर्य

    सलमान खानले पहिलो पटक ‘आइफा अवार्ड २०२०’ होष्ट गर्ने

    मंगलवार, २१ माघ २०७६, आहाखबर

    मुम्बई, २१ माघ । बलिउडका चर्चित अभिनेता सलमान खान आइफा अवार्ड २०२० होष्ट गर्ने भएका छन् । 

    भारतिय मिडियाका अनुसार अभिनेता सलमानले पहिलोपटक आइफा अवार्डको होस्ट गर्ने भएका हुन् । 

    आइफा अवार्ड २०२० आउँदो मार्च २७ देखि २९ सम्म हुदेछ । उक्त अवार्ड कार्यक्रममा सलमानले होस्ट गर्ने भएका हुन् । 

    आइफा अवार्ड २०२० को लागि अहिले धमाधम तयारी पनि थालिएको छ । यस कार्यक्रममा सलमानलाई रितेश देशमुखले साथ दिने बताइएको छ । 

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast