बिहिवार, चैत्र २०, २०७६
    बिदेश

    सोनिया गान्धी आकस्मिक रुपमा अस्पताल भर्ना

    आईतवार, १९ माघ २०७६, आहाखबर

    एजेन्सी, १९ माघ

    भारतीय राष्ट्रिय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी दिल्लीको गंगाराम अस्पताल भर्ना भएकी छिन्।

    उनको स्वास्थ्य अवस्था नाजुक देखिएपछि अस्पताल भर्ना भएको भारतीय सञ्‍चारमाध्‍यमहरुले जनाएका छन्।

    सोनिया शनिबारको बजेट कार्यक्रममा पनि उपस्थित भइनन् । सोनिया गान्धीको पछिल्लो स्वास्थ्य अवस्थाकै कारण उनी आजभोलि राजनीतिमा कम सक्रिय देखिएकी हुन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast