सोमबार, चैत्र २४, २०७६
    कला-सौन्दर्य

    गायक रामकृष्ण ढकालको नयाँ गीत ‘आकसकी चरी’ सार्वजनिक (भिडियोसहति)

    शनिबार, १८ माघ २०७६, आहाखबर

    काठमाडौं, १८ माघ । गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । रामकृष्ण ढकालको स्वर ‘आकसकी चरी’ बोलको गीतमा शब्द रचना चिरञ्जिवी भट्टको रहेको छ भने संगीत ज्योती प्रकाशले भरेका छन् । 

    जिज्दगीका आरोह अवरोहमा आउने दुःखलाई समेटेको गीतले सन्तान गुमाउने बुबाआमाको छटपटीलाई मुखरित गरेको छ । गोविन्द अन्जानले खिचेको भिडियो निर्देशन सुमन बैरागीले गरेका छन् । 

    भिडियोमा सनम कठायत, समीक्षा पोखरेल र खुसी कट्टेलले अभिनय गरेका छन् । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast