बिहिवार, चैत्र २०, २०७६
    बिदेश

    भारतमा पनि भेटिए कोरोना भाइरसका बिरामी

    बिहिवार, १६ माघ २०७६, आहाखबर

    नयाँदिल्ली. १६ माघ 

    कोरोना भाइरसका बिरामी भारतमा पनि देखिएका छन् । भारतको केरलामा बिहीबार पहिलो बिरमी पुष्टि भएको भारतीय च्यानल एएनआईले जनाएको छ । एएनआईले ट्वीटरमार्फत यसबारे जानकारी गराएको छ ।

    कोरोना भाइरस लागेका बिरामी चीनको वुहानबाट फर्किएको बताइएको छ । भारतमा अहिले ती बिरामीलाई उच्च सतर्कता साथ स्वास्थ्यकर्मीको निगरानी राखिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast