मंगलवार, चैत्र १८, २०७६
    लाइफस्टाइल

    मौसम : देशको केही भागमा पानी पर्ने

    बिहिवार, १६ माघ २०७६, आहाखबर

    काठमाडाैं १६ माघ।

    आज देशभरि आशिंकदेखि सामान्य बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

    त्यस्तै रातको समयमा पनि देशको पूर्वी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast