सोमबार, फागुन १२, २०७६
    राज्य-समाज

    उपसभामुख तुम्बाहाङफेले दिइन् राजीनामा

    सोमबार, ६ माघ २०७६, आहाखबर

    ६ माघ, काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिएको घोषणा गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी हुन् ।

    संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले भनिन, ‘मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा  सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast