बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    अग्नि सापकोटा सभामुख बन्दै, सचिवालय बैठकले आजै अनुमोदन गर्ने

    आईतवार, ५ माघ २०७६, आहाखबर

    काठमाडौँ, ५ माघ

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच अग्नी सापकोटालाई सभामुख बनाउने सहमति भएको छ । 

    आइतबार बिहान बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलबाट उक्त सहमति जुटेको बताइएको छ ।आइतबार अपराह्न ४ बजे बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने बताइएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast