बिहिवार, जेष्ठ १५, २०७७
    कला-सौन्दर्य

    सवारी दुर्घटनामा गायक निशान भट्टराईको मृत्यु

    मंगलवार, २९ पौष २०७६, आहाखबर

    काठमाडौ, २९ पुस । गायक निशान भट्टराईको निधन भएको छ । काठमाडौंको दरबारमार्गमा रहेको एक रेस्टुरेन्टबाट फर्किने क्रममा गायक भट्टराई सवारी दुर्घटनामा परेका हुन् ।

    दुर्घटनामा सख्त घाइते उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारकै क्रममा निधन भएको हो ।

    गायक भट्टराई दरबारमार्गमा रहेको वान थाई रेस्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुति सकेर घर फर्किने क्रममा दुर्घटनामा परेका थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast