आईतवार, जेष्ठ १८, २०७७
    ओएमजी Omg!

    विमानस्थलमा खुल्यो राज : पेटभीत्र ६४ लाखको हीरा

    शनिबार, २६ पौष २०७६, आहाखबर

    काठमाडौं, २६ पुस । संयुक्त अरब अमीरातमा एक व्यक्तिले आफ्नो पेटमा २ सय ९७ ग्राम हीरा बोकेर कतै गइरहेको भटिएकाे छ । 

    गल्फ न्यूजका अनुसार फेडरल कस्टम्स अथोरिटीले दिएको जानकारी अनुसार, केही दिन पहिले एक सूचना आएको थियो, एक अफ्रिकी व्यक्तिले केही हीला लैजाँदै छ । 

    जब ती व्यक्ति शारजाह विमानस्थल पुगे, उसको पासपोर्ट तथा व्यागको चेकजाँच गरियो । त्यसपछि उसको नै एक्सरे गरिएको थियो । एक्सरे देखिएको हीराले त्यहाँका अधिकारीहरू अचम्मित भए । 

    एक्सरे गरेपछि अधिकारीहरूले पाए कि यात्रीले २९७ ग्राम कच्चा हीरा निलेका रहेकाछन् । जसको मूल्य करिब ९० हजार (६४ लाख भारतीय रुपैयाँ) डलर थियो । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast