सोमबार, चैत्र २४, २०७६
    स्कुल-कलेज

    उपकुलपति चाँडो नियुक्ति गर्न आग्रह

    मंगलवार, १५ पौष २०७६, आहाखबर

    काठमाडौँ, १५ पुस

    नेपाल प्राध्यापक सङ्घले विभिन्न विश्वविद्यालयका रिक्त उलकुलपति र पदाधिकारीमा योग्यता, वरिष्ठता र कार्यदक्षताका आधारमा यथाशीघ्र नियुक्त गर्न माग गरेको छ । सङ्घका अध्यक्ष प्रा डा बुद्धिबहादुर थापा क्षेत्री र महासचिव नरेन्द्रप्रसाद शिवाकोटीले आज विज्ञप्ति जारी गरी शीघ्र नियुक्तिका लागि विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गर्नुभएको हो । 

    सरकारले ती विश्वविद्यालयका लागि उपकुलपति चयनका लागि ‘सर्च कमिटी’ गठन गरेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast