सोमबार, आषाढ २२, २०७७
    सार्क

    सामाजिक सञ्जालमा 'सक्रिय' भारतीय प्रधानमन्त्री मोदी कुन मोबाइल प्रयोग गर्छन् ?

    सोमबार, २३ मंसिर २०७६, आहाखबर

    एजेन्सी, २३ मङ्सिर ।

    विश्वका सर्बश्रेष्ठ व्यक्ति देखि सामान्य जिवनयापन गर्ने मानिसले मोबाइल–फोनको प्रयोग गरिरहेका हुन्छन् ।

    यस्तै भारतीय प्रधानमन्त्रीले कुन मोबाइल प्रयोग गर्लान ? यो सबैलाई लाग्न सक्ला ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एप्पल र एन्ड्रोइड मोबाइल प्रयोग गर्छन् । उनले सामाजिक सञ्जालमा सक्रिय रहन यी मोबाइलसेट प्रयोग गर्ने गरेको बताइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast