शनिबार, श्रावन ३१, २०७७
    खेल संसार

    साग महिला क्रिकेट : बङ्गलादेशलाई स्वर्ण पदक, श्रीलङ्का २ रनले स्तब्ध

    आईतवार, २२ मंसिर २०७६, आहाखबर
    तेह्रौँ साग अन्तर्गत पोखरा रङ्गशालामा सम्पन्न महिला क्रिकेटको उपाधि बंगलादेशले लिँदै । आइतबार भएको खेलमा बंगालादेशले श्रीलङ्कालाई २ रनले पराजित गरेका हो । जितपछि खुसी मनाउँदै बङ्गलादेशको टोली । तस्वीर : जमुना वर्षा शर्मा
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast