बिहिवार, माघ ९, २०७६
    ओएमजी Omg!

    गौरिकाको नयाँ कीर्तिमान : सागको एउटै संस्करणमा ३ स्वर्ण जित्ने पहिलो नेपाली

    आईतवार, २२ मंसिर २०७६, आहाखबर

    काठमाडौं, २२ मंसिर । 

    पौडीकी खेलाडी गौरिका सिंहले जारी १३ औं दक्षिण एसियाली खेलकुद सागमा नयाँ कीर्तिमान राख्दै सागको एउटै संस्करणमा ३ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् । 

    यसअघि २ स्वर्ण जितेकी गौरिकाले १३ औं सागको पौडी अन्तरगत आइतबारको खेलमा ४०० मिटर फ्री स्टाइलमा समेत स्वर्ण जितेर इतिहास रचेकी हुन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast