मंगलवार, आषाढ २३, २०७७
    कृषि-उर्जा

    आज यस्तो छ तरकारीको भाउ - प्याज प्रतिकेजी १ सय ८५, बोडी...

    आईतवार, २२ मंसिर २०७६, आहाखबर

    काठमाडौं, २२ मङ्सिर 

    कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आज स्थानीय काउली प्रतिकेजी ९५ देखि १०० रुपैयाँ, भन्टा ४० देखि ४५ रुपैयाँ, बोडी ५० देखि ६० रुपैयाँ, मटरकोशा/तिते करेला ७५ देखि ८० रुपैयाँ र भिण्डी प्रतिकेजी १०० देखि ११० रुपैयाँ प्रतिकिलोका दरले बिक्री भईरहेको छ ।

    यस्तैप्रतिकेजी ठूलो गोलभेडाको मूल्य ६० देखि ७० रुपैयाँ र रातो आलु प्रतिकेजी ४८ देखि ५० रुपैयाँमा किनबेच भईरहेको छ ।  

    सुकेको प्याज प्रतिकेजी १७५ देखि १८५ रुपैयाँ, गाजर प्रतिकेजी ९५ देखि १०० रुपैयाँ, बन्दा ४५ देखि ५० रुपैयाँमा बिक्री भइरहेको छ ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast