बिहिवार, माघ ९, २०७६
    यातायात

    भोलि काठमाडौंका यी रुटमा गाडी चलाउन पाइने छैन

    शुक्रबार, २० मंसिर २०७६, आहाखबर

    काठमाडौँ, २० मङ्सिर 

    १३औँ सागमा म्याराथन शनिबार बिहान सात बजेदेखि  सुरु हुँदै छ । तसर्थ शनिबार अत्यावश्यकबाहेक अन्य सवारीसाधन नचलाउन महानगरीय ट्राफिक प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । 

    दशरथ रंगशालाबाट सुरु हुने उक्त खेल टेकु, कालिमाटी.बल्खु, एकान्तकुना, कोटेश्वर, भक्तपुरको सूर्यविनायकसम्म पुग्‍ने ट्राफिक महाशाखाले जनाएको छ ।

    यस्तै ,पुन उक्त रुट हुँदै कोटेश्वर, बानेश्वर, माइतीघर, भद्रकाली,वीर अस्पताल, जमल, लैनचौर, दरबारको उत्तरी ढोका,नागपोखरी, जय नेपाल, संग्रालयको दक्षिणी गेट, घण्टाघर भद्रकाली हुँदै रंगशालासम्म हुने  महाशाखाले जनाएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast