मंगलवार, माघ १४, २०७६
    खेल संसार

    भारतलाई पछाडि छोड्दै नेपाल, यस्तो छ सागको पदक तालिका

    मंगलवार, १७ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, १७ मङ्सिर

    १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले उत्कष्ट प्रदर्शन गरेको छ । नेपालले मंगलबार साँझसम्म २३ स्वर्ण, ७ रजत र ११ काँस्यसहित ४१ पदक जितेको छ । 

    यस्तै भारतले १० स्वर्ण, १२ रजत र ६ काँस्य पदकसहित २८ पदक  जित्दा श्रीलंकाले ५ स्वर्ण, १३ रजत र २५ काँस्यसहित ४३ पदक जितेको छ । 

    यसैगरी पाकिस्तानले ४ स्वर्ण, ९ रजत र ८ काँस्यसहित २१ पदक जितेको छ भने बंगलादेशले ४ स्वर्ण, ३ रजत र २१ काँस्यसहित २८ पदक जितेको छ । 

    यसैगरी मल्दिभ्सले १ स्वर्ण र भुटानले २ काँस्य जितेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast