शनिबार, श्रावन २४, २०७७
    खेल संसार

    तेह्रौं साग : नेपाललाई तीन स्वर्ण, मण्डेकाजीले पहिलो स्वर्ण दिलाए

    सोमबार, १६ मंसिर २०७६, आहाखबर
    काठमाडौँमा आयोजित १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता कराँतेको पुरूष एकल काँतामा सोमबार विजयीपछि मन्डेकाजी श्रेष्ठ । श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका हुुन् ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast