बुधबार, मंसिर २५, २०७६
    कला-सौन्दर्य

    आमिर खानकी छोरी इरा खानले शेयर गरेका ताजा तस्वीरहरु भए भाइरल

    सोमबार, १६ मंसिर २०७६, - एजेन्सीहरु.

    नयाँदिल्ली, १६ मंसिर । 

    बलिउडका चर्चित अभिनेता आमिर खानकी छोरी इरा खान अहिले जवान भैसकेकी छिन् । प्राय जसो इरा आफ्ना सुन्दर तस्वीरहरुलाई सामाजिक सञ्जालमा शेयर समेत गरिरहन्छिन् ।

     

    यसैबीच हालै मात्र इराले इन्टाग्राममार्फत शेयर गरेका केही तस्वीरहरु भाइरल भएका छन् । आफ्ना बाबु आमिर खानको नामबाट प्रख्यात इरा त्यसो त आफ्नै नाम स्थापित गर्नका लागि अहिले कम्मर कँसेर लागेकी छिन् । 

     

    इरा अब छिट्टै नै आफ्नो डायरेक्टोरियल डेब्यू गर्ने तरखरमा समेत छिन् । त्यसो त इरा अहिलेसम्म केही नाटकहरुमा समेत देखिइसकेकी छिन् । 

     

    निकै नै सुन्दर लूक भएकी इरा अहिले २२ वर्षकी भइन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast