बुधबार, जेष्ठ २१, २०७७
    विज्ञान/प्रविधि

    यी हुन् विश्वमै सर्वाधिक बिक्रि हुने मोबाइल फोनहरु

    बिहिवार, ५ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, ५ मङ्सिर

    प्रविधिको विकाशसँगै अहिलेको बजारलाई हेर्ने हो भने थुप्रै  नयाँ कम्पनीहरुले आकर्षक फिचर्सहरुसहित स्मार्टफोन उत्पादन गर्ने होडबाजी नै चलेको देखिन्छ  । 

    प्रतिस्पर्धाको कारणले गर्दा सस्तो मूल्यमा पनि थुप्रै फिचर्स समावेश गरेर कम्पनीहरुले स्मार्टफोन लञ्च गर्न थालेका छन् । यहाँ ती १० स्मार्टफोनको बारेमा चर्चा गरिएको छ जुन अहिलेसम्म सर्वाधिक बिक्रि भएका छन् ।

    १. नोकिया ११००  २००३ , २५० मिलियन
    २. आइफोन ६ र ६ प्लस  २०१४ , २२३ मिलियन
    ३. नोकिया ६६००  २००३ , १५० मिलियन
    ४. नोकिया ५२३० २००९ , १५० मिलियन
    ५. सामसुङ ई ११०० २००९ , १५० मिलियन
    ६. मोटो रर्ज भी ३ २००४, १३० मिलियन
    ७. नोकिया ३३१०  २००० , १२६ मिलियन
    ८. नोकिया १२०८ १२०९  १०० मिलियन
    ९. सामसुङ ग्यालेक्सि एस  २०१३ , ८० मिलियन
    १०. आइफोन ७ र ७ प्लस २०१६, ७९ मिलियन

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast