मंगलवार, माघ १४, २०७६
    लाइफस्टाइल

    मोटाउनु भएको छ ? यसरी घटाउनुस् सजिलै तौल

    बुधबार, ४ मंसिर २०७६, आहाखबर

    काठमाडौं, मंसिर ४ 

    आफ्नो जीवनशैली र खानपानमा ध्यान पुर्याउन सके प्राकृतिक तरिकाले नै मोटोपना हटाउन सकिन्छ ।

    विहानको खाजा धेरै खानुहोस् । कम ब्रेकफास्टले दिउँसोको समयमा बढी भोक लाग्छ र आवश्यकताभन्दा बढी क्यालोरीयुक्त खाना खाइन्छ ।

    पानीको मात्रा कम भएका पेयपदार्थ सकेसम्म कम खाने । साडा र जुस जस्ता पेयपदार्थमा चिनीको मात्रा बढी हुन्छ । जसले मोटोपना निम्त्याउँछ ।

    चिस्याएका फलफूल र सागसब्जी खानुहोस् । आइबक्समा राखिएका फलफूल तथा सागसब्जीले स्वस्थ बनाउनुका साथै पिज्जा बर्गरजस्ता फ्याटी खानेकुरामा निर्भर हुने आदत घटाउछ ।

    कालो चिया पिउनुहोस् । बिहानको चियाले फुर्तिलो बनाउनुका साथै ऊर्जा प्रदान गर्छ। एक कप चिया पिउँदा त्यसले तीन घण्टा ऊर्जा प्रदान गर्छ । तर, बढी कफी पिउनु हुँदैन।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast