सोमबार, आषाढ २९, २०७७
    प्रेरक प्रसँग

    जीवनलाई सत्कर्म तर्फ डोर्‍याउने विश्व प्रसिद्ध १० भनाइ

    आईतवार, १ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, १ मङ्सिर

    जीवनलाई सहज र आदर्शवान बनाउनका लागि विश्वप्रसिद्ध व्यक्तिहरुको भनाइलाई अनुसरण गर्दा धेरै फाइदा पुग्छ ।

     

    त्यस्ता केही महान भनाइहरु यहाँ प्रश्तुत गर्दै छौं

     

    १. जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलिका निम्ती नछोड । —वेन्जामिन फ्रेंकलिन

    २. ज्ञान नै शक्ति हो । —फ्रान्सिस बेकन

    ३. आफू नै त्यो परिवर्तन बन जुना तिमी संसारमा देख्न चाहन्छौ । —महात्मा गान्धी

    ४. यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाइलाई कुनै पनि कुरा याद राख्नुपर्ने छैन । —मार्क ट्वेन

    ५. त्यो काम दिनहु जुन तिमीलाई हृदयदेखि नै मन पर्छ, त्यसपछि जिन्दगीभर एकदिन पनि काम गर्नुपर्नेछैन । —कन्फ्युसियस

    ६. असंभव भन्ने शब्द मेरो शब्दकोषमा छैन । —नेपोलियन बोनापार्ट

    ७. जित्नेहरु कुनै फरक काम गर्दैनन् उनीहरु हरेक काम फरक ढंगले गर्दछन् । —शिव खेडा

    ८. लडाइमा कुकुरको आकारले कुनै महत्व राख्दैन, महत्व त लड्ने क्षतमताले राख्दछ । —मार्क ट्वेन

    ९.  गल्ती गर्नु मानवीय कर्म हो र क्षमा गर्नु इश्वरिया कर्म । — अलेक्जेण्डर पोप

    १०.तपाईको अनुमति बिना कसैले तपाईको अपमान गर्न सक्दैन । —इलेनोर रुजवेल्ट

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast