बिहिवार, जेष्ठ १५, २०७७
    ओएमजी Omg!

    पहिलो प्रेम किन चाहेर पनि विर्सन सकिदैन् ? यस्तो छ कारण

    शनिबार, ३० कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, ३० कात्तिक । 

    पहिलो सच्चा मायाले आफ्नो भावनासँग परिचित गराउँछ , जुन राम्रो होस् या नराम्रो , आर्चयजनक होस या स्वभाविक , जस्तोसुकै भएपनि यस्तो प्रेम त्यो भन्दा पहिले कहिल्यै भएको हुदैँन् । त्यसैले जब हामी पहिलो मायाको बारेमा सोच्छौँ , जुन निकै अजीब र रमाइलो लाग्दछ । पहिलो माया सधै महसुस हुनेभएकाले कहिलेकाही सम्झन गाह्रो हुन्छ । वैज्ञानिकहरुको अनुसार पनि पहिलो नयाँ अनुभव , नयाँ जानकारी अन्य परिचित जानकारी भन्दा फरक हुन्छ । त्यसैले पहिलो माया दिमाखमा गाँडिएर बसेको हुन्छ । किन यस्तो हुन्छ ? 

     

    -पहिलो मायामा अरुसँग माया गर्ने विकल्प नहुने भएकाले पनि विर्सन धेरै गाह्रो हुन्छ ।

    -पहिलो माया रहरमा नजानेर लगाएको हुनाले निकै अचम्मको हुन्छ । त्यसैले सजिलै विर्सन सकिदैन् ।

    -पहिलो मायाले आफ्नो जवानीको याद दिलाउने भएकाले विर्सन सकिदैन् ।

    -पहिलो माया एक पटक हुने भएकाले पनि विसर्न सकिदैन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast