बुधबार, मंसिर २५, २०७६
    राज्य-समाज

    बङ्गलादेशका राष्ट्रपति हमिद पोखरामा : डुंगा सयरदेखि हिमाल दृश्यावलोकनसम्म

    बिहिवार, २८ कार्तिक २०७६, आहाखबर

    पोखरा,२८ कात्तिक 

    नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा आइपुगेका छन् । 

    पोखराका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकनका लागि उनी बिहीबार मध्यान्ह पोखरा आएका हुन् । पोखरा भ्रमणको क्रममा राष्ट्रपति हमिदले फेवाताललमा डुंगा चढ्नेछन् । 

    त्यस्तै अन्नपूर्ण हिमाल, बेगनास र रुपातालको दृश्यावलोकनसमेत गर्ने कार्यक्रम छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast