बिहिवार, मंसिर ५, २०७६
    स्वास्थ्य

    स्वास्थ्य गम्भिर भएपछि डा. केसीलाई अनसनस्थलबाट अस्पताल लगियो

    शुक्रबार, २२ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, २२ कात्तिक

    चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राख्दै १७ ‍औं पटक अनशनमा  बसेका प्रा. डा. गोविन्द केसीलाई अनसनस्थलबाट डढेल्धुरा जिल्ला अस्पताल सारिएको छ । 

    स्वास्थ्यमा समस्या देखिएपछि उनी अनसन बसेको निजी घरबाट जिल्ला अस्पताल सारिएको हो ।

    डा. केसी कात्तिक १८ गतेदेखि अनसनमा छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast