आईतवार, मंसिर १, २०७६
    खेल संसार

    अर्जेण्टीनी कप्तान लियोनल मेस्सी प्रतिबन्ध मुक्त

    शुक्रबार, १५ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, १५ कात्तिक 

    कोपा अमेरिका कपबारे विवादित अभिव्यक्ति कारण प्रतिबन्धमा परेका अर्जे्िन्टनी कप्तान लियोनल मेस्सी प्रतिबन्धबाट मुक्त भएका छन् । राष्ट्रिय टिममाथीको प्रतिबन्ध हटेसंगै उनी अर्जे्िन्टनाको टिममा फर्किएका छन् ।

    गत जुलाई ६ मा कोपो अमेरिका कपमा भ्रष्टाचार भएको अभिव्यक्ति दिएका कारण उनले आफ्ना अन्तराष्ट्रिय चार खेल खेल्न पाएका थिएनन् । कोपा अमेरिकाले मेस्सीको अभिव्यक्ति गहिरो खेद भन्दै अन्तराष्ट्रिय खेल खेल्नबाट तीन महिना बञ्चित गर्ने निणर्य गरेको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast