शुक्रबार, मंसिर ६, २०७६
    स्वाद/परिकार

    कसरि बनाउने सेल रोटी ?

    शुक्रबार, ८ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, ८ कात्तिक ।

    सेल रोटी एक नेपाली परम्परागत स्वादिष्ट रोटीको परिकार हो । सेल रोटी मुख्य गरि नेपाली समुदायमा दशैं, तिहार जस्ता ठूला चाड पर्वहरूमा प्रयोग गरिन्छ ।

     

    बनाउने तरिका

    सेल चामलको पिठोबाट बनाउने गरिन्छ । यस सेल रोटि बनाउदा चामलको पिठोमा आवश्यक अनुसार दूध, घ्यूँ, तेल, चिनी, नौनी, सुजी, मैदा तथा अन्य आवश्यक सामाग्रीहरूको मीश्रण गरि आवश्यक पानीमा मुस्ने गरिन्छ । [१]त्यसपछि मुसेर राखिएको गिलो तरल मिश्रति पिठोलाई तातिएको तेल तथा घ्यूमा हालेर पकाइन्छ ।

    सेल रोटीलाई सामान्य कोठा तापक्रममा २० दिनससम्म भण्डारण गर्न सकिन्छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast