बिहिवार, कार्तिक २८, २०७६
    कला-सौन्दर्य

    ‘हामी यस्तै त हो नी ब्रो’ बाट चर्चा कमाएका गायक भिटेन समातिए

    बिहिवार, ७ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, कात्तिक ७ । 

    गायक उर्फ समीर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन् ।

    पछिल्लो समय ‘हामी यस्तै त हो नी ब्रो गीत’बाट चर्चा उनलाई महानगरीय अपराध महाशाखाको बिहीबार बिहान पक्राउ गरेको हो ।

    प्रहरीले केहीदिनअघि मात्र बीच बीचमा बोलको गित गाएर चर्चामा आएका दुर्गेश थापालाई नियन्त्रणमा लिएको थियो । थापाकाे गीतमा धुमपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने शब्द प्रयोग गरिएको छ । थापाले विवादित उक्त गीत युट्युबबाट हटाएका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast