मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    ‘ह्याप्पी तिहार चिसो बियर’ गीतका गायक दुर्गेश थापा पक्राउ

    मंगलवार, ५ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, ५ कात्तिक  । 

    महानगरीय अपराध महाशाखाको टोलीले गायक दुर्गेश थापालाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको छ ।

    महानगरीय अपराध महाशाखाका प्रहरीको अनुसार उनलाई ‘‘सामाजिक मूल्य मान्यता विपरीत गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानुन विरीत हो । त्यसैले उनलाई नियन्त्रणमा लिएका छौं ।’’ 

    उनको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा बियरसँगै गाँजा सेवनलाई पनि प्रोत्साहन गर्ने शब्द समेटिएपछि उनको गीतको चर्को आलोचना हुँदै आएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast