आईतवार, मंसिर १, २०७६
    आर्थिक खबर

    सुनको मूल्य घटयो , कतिमा हुँदै छ कारोबार ?

    आईतवार, ३ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, ३ कात्तिक 

    केही दिनदेखि स्थिर रहेको सुनको मूल्य घटेको छ । आइतबार तोलामा २ सय रुपैयाँ घटेर तोलामा ७० हजार ४ सयमा कारोबार भइरहेको छ । तेजाबी सुन ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी भने तोलामा ८ सय ५० कारोबार भइरहेको छ । 

    शुक्रबार ७० हजार ६०० रुपैयँमा र तेजाबी सुन ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी ८५० रुपैयाँमा कारोबार भएको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast