बिहिवार, कार्तिक २८, २०७६
    मुभी-थिएटर

    बलिउड

    सोनाक्षी सिन्हाको गीत अहिलेसम्मकै बकवास !

    शनिबार, २ कार्तिक २०७६, आहाखबर

    एजेन्सी, २ कात्तिक

    गायक अमाल मलिक र अभिनेत्री तथा गायिका सोनाक्षी सिन्हाको सम्बन्ध त्यति राम्रो छैन । त्यसैले पनि हुनुपर्छ मलिकले सोनाक्षीको आज मूड वाला गीतलाई बकवास भनिदिएका छन् । 

    यो एउटा कार्यक्रममा अमालले भनेका हुन् । उनको यो अभिव्यक्तिले अहिले बलिउडमा निकै ठूलो तरंग पैदा गरेको छ । 

    त्यसो त अमाल र सोनाक्षीबीच केही अघि देखि नै विवाद रहेको थियो । यो चाहिँ गायक र अभिनेताको विषयमा उठेका प्रश्नहरुका कारण थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast