शुक्रबार, मंसिर ६, २०७६
    अध्यात्म चर्चा

    शरीरका अंग फरफराउदा थाहा हुन्छ भविष्यमा के हुँदैछ

    शुक्रबार, १ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, १ कात्तिक 

    मानवशरीर स्वयं पनि भविष्यका अनेक घटनाको पूर्व सूचना दिन्छ । ज्योतिष शास्त्र अनुसार शरीरका विभिन्न अंग फरफराउँदा राम्रो र नराम्रो योग उत्पन्न हुन्छ । त्यसका कारण तपाईको जीवनमा कुनै काम बन्ने र कुनै काम विग्रने वा लाभ हानी हुने हुन्छ । 

     

    कुन अंग फरफराउँदा के हुन्छ ?

     

    पुरासिर फर्फरायेमा - यात्रा को सम्भावना छ।

    सिरको पछीलो भाग - आशाहरु पूर्ण हुन्छन् ।

    दाहिनेभाग सिर (पुर्पुरो)-तत्काल यात्रा को सम्भावना

    देब्रे भाग सिर - खुशी को समय आउनु

    बीच भौ - प्रेम मिल्दछ सवै बाट

    दाहिने आँखो - धेरै खुसी को खवर पाउनु

    देब्रे आँखो - महिलाबाट बाट दुख या वियोग हुन्छ

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast