शुक्रबार, जेष्ठ १६, २०७७
    खेल संसार

    पारस खड्काले छाडे राष्ट्रिय टिमको कप्तानी

    मंगलवार, २८ असोज २०७६, आहाखबर

    काठमाडौं, २८ असोज

    झण्डै एक दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तानी छाड्ने घोषणा गरेका छन् ।

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काले विज्ञप्ति जारी गर्दै कप्तानी छाडेको बताएका हुन् । उनको कप्तानीमा नेपालले टी-ट्वान्टी विश्वकप खेल्यो भने एक दिवसीय मान्यता पनि पायो । 

    अब नेपाल टेष्ट नेशन बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको बेला पारसले कप्तानी हस्तान्तरणको निर्णय लिएका हुन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast