शनिबार, कार्तिक ३०, २०७६
    आर्थिक खबर

    सुनको मूल्य ओरालो लाग्दै, यस्तो छ बजार

    सोमबार, २७ असोज २०७६, आहाखबर

    काठमाडौँ, २७ असोज 

    नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको लागि छापावाला सुन प्रतितोला ७० हजार र तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, चाँदीको मूल्य भने प्रतितोला ८ सय ४५ रुपैयाँ नै कायम छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast