बिहिवार, कार्तिक २८, २०७६
    स्कुल-कलेज

    अब शिक्षक बन्न विषयगत परीक्षा उत्तीर्ण गर्नुपर्ने

    आईतवार, २६ असोज २०७६, आहाखबर

    काठमाडौँ, २६ असोज

    अब शिक्षक सेवा आयोगले लिने विषयगतसहित दुई सय पूर्णाँकको परीक्षा उत्तीर्ण गरेर मात्र स्थायी शिक्षक बन्न सकिने भएको छ । 

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको नियमावलीमा १० औं संशोधन गरेर सामान्य र विषयगत गरी दुई सय पूर्णांकको परीक्षा पास गर्नुपर्ने व्यवस्था गरेको हो । एक सय पूर्णांकको सामान्य परीक्षा उत्तीर्ण गरेपछि मात्रै अर्को एक सय पूर्णांकको विषयगत परीक्षामा सहभागी हुन पाइने नियमावली संशोधनमा उल्लेख रहेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast