काठमाडौँ, २३ असोज
शनिबारदेखि नेपालको राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनफिङको स्वागतमा यतिबेला काठमाडौंका मुख्य सडक रंग्याइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उनी बस्ने होटल सोल्टीसम्मको सडक सिंगारिएको छ।
तीनकुनै चौर रातारात पार्क बनेको छ। सडक किनाराका बिजुलीका पोलहरूमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सीका फोटोहरू टाँसिएका छन्। र, सडकमा सीको स्वागतका लागि अस्थायी द्वारहरू बनाइएका छन्।
हेर्नुस् कस्ता देखिन्छन् सी आउने खबरले फेरिएका काठमाडौंका केही ठाउँ ः
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com