सोमबार, मंसिर ३०, २०७६
    विज्ञान/प्रविधि

    प्रयोगकर्ताको सहजताका लागी अब इन्स्टाग्राममा पनि 'डार्क मोड' सिस्टम

    बुधबार, २२ असोज २०७६, आहाखबर

    काठमाडौं, २२ असाेज ।

    अब इन्स्टाग्राममा पनि रार्क माेड सिस्टम लागु भएकाे एकाे छ । इन्स्टाग्राम प्रयोगकर्ताको सहजताका लागी कम्पनीले नयाँ विशेषता थप गरेको हाे।

    यसअघि अन्य विभिन्न एप्लीकेसनहरूमा यो विशेषता आइसकेको छ । कम्पनीका अनुसार, यस विषेशताको एन्ड्रोइड तथा आइओएसमा प्रयोग गर्न सकिनेछ । 

    यस बाहेक कम्पनीले इन्स्टाग्राममा केही नयाँ विशेषताहरू थप गर्न लागेको छ ।कम्पनीले इन्स्टाग्राम एक्टीभीटी फीडबाट फलोइङ ट्याव समेत हटाइरहेको छ । यसबाट प्रयोगकर्ताले अन्य एक्टीभीटीको समेत ब्राउज गर्न सक्नेछन् । 

    कम्पनीले एक अर्के सेक्युरीटी फीचर पनि थप्ने जनाएको छ, जसले फिशींग अट्याक्सको कम गर्नेछ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast