बुधबार, असोज २९, २०७६
    खेल संसार

    उमर अकमलकाे खराब कीर्तिमान, १० पटक शून्य रनमा आउट !

    मंगलवार, २१ असोज २०७६, आहाखबर

    एजेन्सी, २१ असोज

    पाकिस्तानका व्याट्सम्यान उमर अकमल टी–ट्वान्टी क्रिकेटमा १० पटक शून्य रनमा आउट हुने पहिलो व्याट्सम्यान बनेका छन्।

    यसअघि सबैभन्दा धेरै पटक शून्य रनमा आउट हुने रेकर्ड पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदिको नाममा रहेको थियो। अफ्रिदी ८ पटक शून्य रनमा आउट भएका थिए।

    उमर अकमलको भन्दा पनि उनलाई टिममा बोलाउने प्रशिक्षक मिस्बाहको बढी आलोचना भइरहेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast