आईतवार, कार्तिक ३, २०७६
    राज्य-समाज

    जिल्ला अदालतले दियो पूर्वसभामुख महरालाई पक्राउको अनुमति

    आईतवार, १९ असोज २०७६, आहाखबर

    काठमाडौँ, १९ असोज

    जिल्ला अदालत काठमाडौँले यौन दुव्र्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउको अनुमति दिएको छ । 

    संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा जाहेरी परेपछि अदालतले पक्राउका लागि प्रहरीलाई अनुमति दिएको जिल्ला अदालत काठमाडौँका स्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले राससलाई जानकारी दिनुभयो । जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलले निजलाई पक्राउको अनुमति दिनुभएको हो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast