शुक्रबार, मंसिर २०, २०७६
    मुभी-थिएटर

    बलिउड

    ऋतिक र टाइगरको बलिउड चलचित्र 'वार'ले पहिलो दिनमै रच्यो इतिहास

    बिहिवार, १६ असोज २०७६, आहाखबर

    काठमाडौँ, १६ असोज

    ऋतिक रोशन र टाइगर श्रौफको चलचित्र ‘वार’ ले बक्स अफिसमा इतिहास रचेको छ ।

    एक्सन र खतरनाक सीनहरू देखाइने बलिउड चलचित्रहरूका लागि यसले नयाँ रेकर्ड बनाएको हो ।  

    ट्रेड एक्सपर्ट तरण आदर्शका अनुसार, वारले पहिलो दिन ५३.३५ करोड भारतीय रुपैयाँ कमाउँदै पुराना रेकर्डहरूलाई हराइदिएको छ । 

    वार हिन्दीका साथै तमिल र तेलुगू भाषामा समेत रिलिज भएको छ । यो चलचित्र ऋतिक र टाइगरको करियरकै सबैभन्दा सफल चलचित्र बनेको छ । यस चलचित्र बलिउडकै  हाईएस्ट ओपनर चलचित्र बन्न सफल भएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast