बुधबार, कार्तिक ६, २०७६
    आर्थिक खबर

    बिहीबार सुनको मूल्य ११ सयले बढ्यो, कति पुग्यो तोलाको ?

    बिहिवार, १६ असोज २०७६, आहाखबर

    काठमाडौं, १६ असाेज । 

    बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । बुधबार ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुन बिहीबार ११ सयले बढेर ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

    त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम गरिएको छ। सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। 

    चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ८५० पुगेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलाको ८३५ रुपैयाँमा कारोबार भएको थियो।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast